कांग्रेसका पूर्व महामन्त्री सिंह अस्पताल भर्ना

     कांग्रेसका पूर्व महामन्त्री सिंह अस्पताल भर्ना

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह अवस्थ भई उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका छन्।

‘प्रोस्टेट’मा समस्या देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । नेता सिंहलाई स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान १ बजे अस्पताल लगिएको कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँ सबुजले जानकारी दिए ।

‘युरिनमा इन्फेक्सन देखिएको छ । प्रोस्टेटको समस्या देखिएपछि फिभर कन्ट्रोल नभएको बाँनियाँले बताए । स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार/पाँच दिनदेखि घरमै आराम गरिरहेका थिए । सोमबार ज्वरो नघटेपछि उनी अस्पताल भर्ना भएका र अहिले स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

प्रतिकृया दिनुहोस

फलामखानी खोल्नदेखि सहरी मापदण्ड फेर्ने

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

 प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री

उफ!फेरि नासु बच्चु केसीको आत्महत्या

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला