प्रतिनिधि सभा बैठकमा फेरि कांग्रेस, राजपाको अवरोध

  प्रतिनिधि सभा बैठकमा फेरि कांग्रेस, राजपाको अवरोध

काठमाडौं । प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदले अवरोध पुर्‍याएका छन् । बुधबार बिहान सबा ११ बजे सुरु भएको बैठकमा सभामुख कृष्णबहादुर महराले संसदको कारबाही प्रारम्भ गर्ने वित्तिकै कांग्रेस र राजपाका सांसदले उठेर बिरोध जनाएका हुन् ।

कांग्रेस र राजपाका सांसद अगाडी आई नाराबाजी गरिरहेका छन् । सभामुख महराले  विरोधमा उत्रिएका सांसदलालाई सम्झाई बुझाई बैठक सूचारु गर्ने प्रयास गरिरहेका छन् ।

यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा पनि कांग्रेस र राजपाका सांसदले अवरोध पुर्‍याएपछि बुधबारसम्मका लागि बैठक स्थिगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला