विप्लव माओवादीले लियो धनगढीमा भएको विफोष्टको जिम्मा

विप्लव माओवादीले लियो धनगढीमा भएको विफोष्टको जिम्मा

काठमाडौं । बिहीबार साँझ कैलालीको धनगढीमा भएको शक्तिशाली बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

शुक्रबार जारी विज्ञप्तिमा आत्मसुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा पार्टी कार्यकर्ता रामबहादुर सिंह ‘राजेश’ को मृत्यु भएको भन्दै उनलाई एकीकृत जनक्रान्तिको शहीद घोषणा गरिएको उल्लेख छ ।

विस्फोटमा घाइते सिंहको शुक्रबार मृत्यु भएको हो । घटनामा चार जना घाइते भएका छन् । सुदूरपश्चिम कमान्डअन्तर्गत सेती–महाकाली ब्यूरोले विस्फोटको जिम्मा लिएको हो । ब्युरो इन्चार्ज निर्माणले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला