सुत्केरीको मृत्युपछि थापाथली अस्पताल तनावग्रस्त,बच्चा लुकाएको आरोप

  सुत्केरीको मृत्युपछि थापाथली अस्पताल तनावग्रस्त,बच्चा लुकाएको आरोप

काठमाडौं । राजधानीको थापाथलीस्थित प्रसुति गृह तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीका कारण नुवाकोट घर भएर हाल काठमाडौँ लैनचौर बस्दै आएकी कल्पना तामाङ्ग सुत्केरीको मृत्यु भएको छ ।

प्रशासनले कतिबेला बच्चा मरिसकेको र कहिले आईसीयूमा रहेको बताउने गरेको आफन्तले आरोप लगाएका छन् । आमाको शव देखाएपनि बच्चाको अवस्था के कस्तो भनी अस्पताल प्रशासनले जानकारी नदिएको उनीहरुले बताएका छन् । आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पताल परिसर घेरेर सुरक्षा दिईरहेको छ ।

प्रतिकृया दिनुहोस

पत्रकार रवी लामिछानेसहित तीन जनालाई

जनै फेर्नु भो !

सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

बस दुर्घटनामा १० घाइते, एकको अवस्था

कर्मचारीको सुझाव बेवास्ता गरेर संघीय

त्रिशूली बस दुर्घटना मृतकको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला