लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना २ जनाको मृत्यु, ३ घाइते

लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना २ जनाको मृत्यु, ३ घाइते

काठमाडौँ । लुक्लाबाट रामेछाप आउने क्रममा समिट एयरको जहाज दुर्घटना हुँदा कोपाइलट एस ढुंगान र विमानस्थल सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खडगाको मृत्यु भएको छ ।  

पाइलटसहित तीनजना घाइते छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको हो । पार्किङ गरी राखिएको हेलिकप्टरसँग  बिहान ९.२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन् । जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्।

दुर्घटनामा उक्त जहाजका क्याप्टेन रवीन्द्र रोकाया र एक एयर होस्टेज घाइते छन् । क्याप्टेन रोकायालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनाका क्रममा धावनमार्गमा रहेका एकप्रहरी समेत घाइते भएका छन्।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला