खुलाबाट नेपाल प्रहरीमा १ सय २१ जना इन्सपेक्टर छनोट (सूचीसहित)

     खुलाबाट नेपाल प्रहरीमा १ सय २१ जना इन्सपेक्टर छनोट (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) को अन्तिम नतिजा प्रकाशन प्रकाशन गरेको छ ।  २०७५ असोज १६ गते प्रकाशित विज्ञापन अनुसार लिखित र अन्तर्वार्तामा १२१ जना उत्तीर्ण भएका हुन् ।

कार्यालयले खुला समुहतर्फ ९ जना, समावेशी समुहको आदिवासी जनजातीतर्फ २  र समावेशी पिछडिएको क्षेत्र तर्फ २ जना गरी १३ जनालाई वैकल्पिक सूचीमा राखेको छ । नाम निकालेका उम्मेदवारले अगामी वैशाख ५ गते सम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयको सूचनामा जनाइएको छ।

सूचीः