आगामी नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ओलीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग परामर्श

       आगामी नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री ओलीले गरे सातै प्रदेशका मुख्यमन्त्रीसँग परामर्श

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनुपर्ने बताए। कार्यक्रम नदोहोरिउन भनेर तिनै तहका सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषद्को बैठक आयोजना गरिने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

राष्ट्रिय योजना आयोगले तयार गरेको आगामी १५औँ आवधिक योजनाको मस्यौदा आधारपत्रलाई अन्तिम रुप दिन आयोजित राष्ट्रिय विकास परिषद्को बैठकका लागि सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा रहेका बेला प्रधानमन्त्री ओलीले छलफल तय गरेका हुन् ।  

बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई,२ नंका लालबाबु राउत,३ नंका डोरमणि पौडेल,४नंका पृथ्वी शुब्वा गुरुङ, ५ नंका शंकर पोखरेल,६ नंका महेन्द्र बहदुर शाही र प्रदेश नं ७ का त्रिलोचन भट्ट सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला