बारको अध्यक्षमा प्रगतिशीलका श्रेष्ठ, महासचिवमा प्रजातान्त्रिक प्यानलका पोखरेल विजयी

बारको अध्यक्षमा प्रगतिशीलका श्रेष्ठ, महासचिवमा प्रजातान्त्रिक प्यानलका  पोखरेल विजयी

काठमाडौं ।  नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील प्यानलका  चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गरेका हुन् ।

श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरे भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् । महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । पौडेल ३ हजार २ सय ७ मत ल्याएर विजयी बन्दा निकटम प्रतिप्रतिद्वन्द्वी सुरेन्द्र थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् । २५ सदस्यीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा प्रगतिशील प्यानलका उम्मेदवार विजयी भएका छन् ।   

प्रतिकृया दिनुहोस

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

‘धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ,

 विप्लवको नेपाल बन्दः कहाँ के भयो ?

विवेकशील पार्टीका डेढ दर्जन नेता कार्यकर्ता

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला