बारमा लोकतान्त्रिक प्यानलका पोखरेल २ सय २६ मतले अगाडि

बारमा लोकतान्त्रिक प्यानलका पोखरेल २ सय २६ मतले अगाडि

काठमाडौं । नेपाल बार एसोसिएसनको चुनावको जारी मतगणनामा लोकतान्त्रिक पक्षको अग्रता कायमै रहेको छ । उपत्यका बाहेकको मतगणना सकिँदा प्रजातान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिल पोखरेल प्रगतिशीलका चण्डेश्वर श्रेष्ठभन्दा २ सय २६ मतले अगाडि छन् ।

पोखरेलले १ हजार ७ सय ८७ मत र श्रेष्ठले १ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् । महासचिवमा पनि लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन् । उनले १ हजार ७ सय ८५ र प्रगतिशीलका सुरेन्द्र थापाले १ हजार ४ सय ९५ मत ल्याएका छन् । निर्वान समितिका अनुसार अब उपत्यकामा खसेको ४ हजार मत गणना गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला