विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश ओली काभ्रेबाट पक्राउ

     विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश ओली काभ्रेबाट पक्राउ

काठमाडौं । सरकारबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जना कार्यक्रर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे जिल्लाको खानीखोला–५ मिल्चेवाट उनीहरूलाई पक्राउ गरेको काभ्रे प्रहरीले जानकारी दिएको छ । सरकारले विप्लब समूहका क्रियाकलापमाथि प्रतिवन्ध लगाएपछि प्रहरीले सो समूहका नेता कार्यक्रर्तामाथि कडाइ गरेको छ । नेपाल प्रहरीको विशेष ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र काभ्रे प्रहरीको संयुक्त गस्तीले उनीहरूलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, प्रहरीले ओलीसँगै पार्टीका रामकृष्ण खतिवडा,धर्मराज राजवाहक,शंकर अधिकारी, विजय श्रेष्ठ, सञ्जिव कार्की, लोकेन्द्र खड्का र वेद घिमिरे पनि पक्राउ परेका छन् ।

ओली नेकपाका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’, र खड्ग विश्वकर्मा ‘प्रकाण्ड’पछि तेस्रो उच्चस्तरका नेता मानिन्छन् ।

 

 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्री ओलीले भने,‘शेरवहादुर

कर्णालीमा जीप खस्यो, उपाध्यक्षसहित

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला