निजी विद्यालयसँग १ लाख घुस लिने सहायक रजिष्ट्रार अख्तियारको फन्दामा

      निजी विद्यालयसँग १ लाख घुस लिने सहायक रजिष्ट्रार अख्तियारको फन्दामा

काठमाडौं । काठमाडौं कम्पनी रजिष्ट्रार कार्यालयका सहायक रजिष्ट्रार गीता कुमारी पन्थी १ लाख रुपैया घुससहित पक्राउ परेकी छन् । काठमाडौंमा दर्ता भएको एउटा नीजि विद्यालयसँग बाँकी रहेका राजस्व रकम कम गरिदिन बहानामा उनले घुस रकम मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

‘बोर्डिङ स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक रजिष्ट्रार गीता कुमारी पन्थीले सेवाग्राहीसँग रू १ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

उनी विरुद्ध आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१०) बमोजिम कसुर गरेको पुष्टि हुन आएकोले बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको बताएको छ ।

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला