आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले सचिवलाई कुटे

 आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले सचिवलाई कुटे

काठमाडौं । प्रदेश नं २ का आर्थिक मामिलामन्त्री विजय यादवले पर्यटन तथा वन मन्त्रालयका सचिव निद्यानाथ झालाई कुटपिट गरेका छन् । मन्त्री यादवले आइतबार बिहान सचिव विद्यानाथलाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन्।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका लागि लघु उद्यम विकास  कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको सचिव झाले बताएका छन् । सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीले त्यसको विरोध गर्दै  मुल ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मन्त्री यादवले भने आफूले नकुटेको दाबी गरेका छन्। उनले सचिव झा प्रदेशका सभामुख र अर्का एक जना मन्त्रीको अगाडी ुम लोकल हुँ भन्दै आफ्नो पदीय मर्यादा बिर्सिएर चर्को आवाजमा बोल्दै कोठाबाट निस्किएको बताए।

 

 

 

प्रतिकृया दिनुहोस

सरकारले माग सम्बोधन नगरेको भन्दै पत्रकार

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु

मिडिया काउन्सिल विधेयकको विरोधमा

अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति

काठमाडौं मलमा घोटालाः सुष्मा महराले

सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला