१० हजार घुससहित खरिदार अख्तियारको फन्दामा

           १० हजार घुससहित खरिदार अख्तियारको फन्दामा

 काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतमा कार्यरत डिट्ठा (खरिदार) बिदुर पोखरेललाई रू. १० हजार घुससहित पक्राउ गरेको छ । अदालतबाट डोर खटिएर बण्डा मुचुल्का बनाउने प्रयोजनका उनले सेवाग्राहीबाट घुस रकमसहित आइतबार सोह्रखुट्टेबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता सह–सचिव रामेश्वर दंगालले पोखरेललाई सोह्रखुट्टेस्थित एस.बी फास्टफुडबाट नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला