धरहराको टुप्पोबाट वातावरण सुधारिएको काठमाडौं हेर्नेछौःप्रधानमन्त्री ओली

 धरहराको टुप्पोबाट वातावरण सुधारिएको काठमाडौं हेर्नेछौःप्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पबाट भत्किएको धरहराको पुननिर्माण इतिहास झल्किने र आधुनिकता टल्किने शैलीको हुने बताएका छन् । धरहरा पुननिर्माणको शिलान्यास् गर्दै प्रधानमन्त्री ओलीले भुकम्पले भत्काएका धेरै ऐतिहासिक क्षेत्रहरुको पुनिनिर्माण र्भइसकेको दोहोरयाउदै बाँकी रहेको धरहरा पुननिमार्णको कार्य ठेकेदार कम्पनीले दुइवर्ष भित्रैमा सक्ने विश्वास व्यक्त गर्नुभयो ।

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘ देशमै विकासको नयाँ लहर अगाडी बढेको छ त्यसको एउटा हिस्सा धरहरापनि । वातावरण सुधारिएको, हरियाली बनेको, बाटाहरु फराकिलो भएको धरहराको टुप्पोबाट हेर्ने छौ ।’

भुकम्पले भत्कनु भन्दा पहिला धरहरा चढ्दा आफुलाई पनि निक्कै सकस भएको अनुभव सुनाउदै उहाँले भन्नुभयो,–‘ यसपाली धरहराको टुप्पामा बलवानहरु मात्रै चढ्न सक्ने हैन बुढाहरुपनि चढ्ने छन, हामी भन्दा कमजोर स्वास्थ्य भएका जेष्ठ नागरिकहरुका लागि पनि हेर्न सक्ने, चढ्न सक्न्ने गरी धरहरा निमार्ण हुँदैछ ।’ २०७२ साल बैशाख १२ को भुकम्पमा ध्वस्त भएको धरहरा ३ वर्षपछि पुननिर्माणको शिलान्या हुँदै छ । 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला