समायोजन पक्रिया प्रभावित हुने भन्दै सरकारी कर्मचारीको सरुवामा रोक

      समायोजन पक्रिया प्रभावित हुने भन्दै सरकारी कर्मचारीको सरुवामा रोक

 काठमाडौं । सरकारले कर्मचारी समायोजन नगरेसम्म सरकारी कर्मचारीको सरुवा रोक्ने  निर्णय गरेको छ ।

कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम संघ, प्रदेश र स्थानीयत तहमा कर्मचारी समायोजन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै तहका कर्मचारीको सरुवामा रोक लगाएको हो । मन्त्रालयले कर्मचारीको विवरण अध्यावधिक गर्न सबै निकायमा पत्राचार गरेको छ । कर्मचरीलाई पनि एसएमएस गरेर यसको जानकारी दिइएको छ ।

कर्मचारीले ‘लविङ’ गर्न थालेपछि समायोजन नै प्रभावित हुने अवस्था देखेपछि मन्त्रालयले समायोजन नसकी सरुवा नगर्ने निर्णय गरेको हो । मन्त्रालयले सबै कर्मचारीको विवरण निजामती राष्ट्रिय किताबखानामा अपडेट गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

कर्मचारी समायोजनका लागि निवेदन दिन आफू खटिएको कार्यालयमा उपस्थित भएर निवेदन दिनुपर्ने भएकाले मंसिर २८ गते शुक्रबारभित्र हुन मन्त्रालयले निर्देशन दिएको छ ।

 

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला