राष्ट्रपति स्वदेश फिर्ता

  राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड ५ दिने भ्रमण सकेर स्वदेश फर्किएकी छन् । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलन कोपा–२४ मा सहभागी हुन शनिबार पोल्याण्ड गएकी राष्ट्रपति आज (बिहीबार) स्वदेश फर्केकी हुन् ।

राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,उपप्रधानमन्त्री इश्वर पोखरेल,परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली   विमानस्थल पुगेका थिए । राष्ट्रपति भणडरीले सोमबार सम्मेलनमा सम्बोधन गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

 एनसेलको पक्षमा सर्वोच्चको आदेश, लाभकर

राष्ट्रपति भण्डारीले गरिन् ‘ता सियान

 डडेल्धुरा बस दुर्घटनाःमृतक पाँच र

देश समृद्ध बनाउन साहस र धैर्यता चाहिन्छःप्रधानमन्त्री 

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला