नेप्से २३ अंकले घट्यो

     नेप्से २३ अंकले घट्यो

काठमाडौं । बुधबार शेयर बजार २२.८० अंकले घटेको छ। अनलाइन प्रणाली लागू भएपछि बजार सुध्रिने अपेक्षा गरेका लगानीकर्ता दैनिक दोहरो अंकले बजार घटेपछि तनावमा छन् । 

कुनै नीतिगत फेरवदल बिना भारी शेयर गिरावट भइरहेको छ । पछिल्ल्लो समय बैंकहरूले निक्षेपमा ब्याज बढाउन थालेपछि बजार ओरालो लागेको एक थरी लगानीकर्ताहरूको टिप्पणी रहेको छ ।  

बजार दोहोरो अंकले गिरावट भए पनि कारोबार भने ३७ करोड ७२ लाख रुपैयाँको भएको छ। कारोबार सुरु भएदेखि लगातार घट्दा सम्पुर्ण सूचक तथा उपसूचक रातम्य देखिएका छन्।  अनलाइन प्रणाली आएसँगै शेयर बजारमा सुधार आउने अपेक्षा गरिएकोमा अनलाइन प्रणालीमै धेरै समस्या आउँदा बजार सुधार हुन नसकेको लगानीकर्ताले आरोप लगाउदै आएका छन् ।  

प्रतिकृया दिनुहोस

अख्तियारका निवर्तमान आयुक्त पाठकमाथि

समान सुविधा नपाए आन्दोलनमा उत्रिनेःगेसो

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला