सु की र हुन सेन काठमाडौंमा

सु की र हुन सेन काठमाडौंमा

काठमाडौं । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की बिहीवार बिहान काठमाडौं आइपुगेकी छिन् ।

नेत्री सु कीलाई उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका थिए । सम्मेलनमा भाग लिने सिलसिलामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन पनि बिहीवार काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री ओलीको निमन्त्रणामा सम्मेलनमा भाग लिन र नेपालको औपचारिक भ्रमणका लागि उनी आएका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सेनलाई विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरेका छन् । सो अवसरमा नेपाली सेनाको एक टुकडीले सेनलाई सलामी दिएको थियो । उक्त सम्मेलन बिहीवारदेखि १७ गतेसम्म सो सम्मेलन काठमाडौँमा हुँदैछ ।

प्रतिकृया दिनुहोस

अख्तियारका निवर्तमान आयुक्त पाठकमाथि

समान सुविधा नपाए आन्दोलनमा उत्रिनेःगेसो

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला