प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नेकपा नेता भट्टराई नियुक्त

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा नेकपा नेता भट्टराई नियुक्त

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश मामिला सल्लाहकारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता राजन भट्टराई नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले भट्टराईलाई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त गरेको हो । 

भट्टराई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)का सदस्य समेत हुन् ।

प्रतिकृया दिनुहोस

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

कृषि मन्त्रालय खारेज गर्नुपर्छःसांसद

निजी विद्यालयसँग १ लाख घुस लिने सहायक

सांसद निलम्बनमा परेपछि संसदीय विकासको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला