३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि सिआईएको एजेन्ट भएको स्थापितको आरोप

 ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि सिआईएको एजेन्ट भएको स्थापितको आरोप

काठमाडौं । प्रदेश नं ३ का मुख्य मन्त्री डोरमाणि पौडेल अमेरिकी जासुसी संस्था (सीआईए) का लागि काम गर्ने गरेको आरोप लागेको छ । शुक्रबार बर्खास्तीमा परेका प्रदेश नं ३ का भौतिक योजना तथा विकास मन्त्री केशव स्थापितले शुक्रबार हिमालयन टेलिभिजनका संवाददाता सुमन शर्मासँग कुरा गर्दै मुख्यमन्त्री पौडेलललाई यस्तो आरोप लगाएका हुन् ।

सो टेलिभिजनसँग कुरा गर्दै स्थापितले भने,‘भारतले सिआईद्वारा सञ्चालित भनी आफ्नो देशबाट लखेटेको एशियन फाउन्डेसनको तलब खाएर प्रदेश मन्त्रीपरिषद्लाई जानकारी नै नगराइ योजना सञ्चालन गर्दै आएका छन ।’ उनले भने,‘यस सम्बन्धमा म संसदमा आवाज उठाउने छु,प्रधानमन्त्रीसँग कुरा गर्छु र आवश्यक परे अदालत पनि जाने छु ।’

अन्तरर्वार्तामा आफूमाथि लगाइएका सम्पूर्ण आरोप निराधार भएको दाबी गर्दै स्थापितले भने,‘भैंसेपाटीस्थित एशियन फाउन्डेसनको कार्यालयमा अहिलेपनि मुख्यमन्त्री पौडेलको शयन कक्ष रहेको र उनी त्यही बसेर फाउन्डेसनको निर्देशनमा प्रदेशको अवधारणापत्र बनाएर  योजना बनाउने र कार्यान्वयमा लैजाने गरिरहेका छन् ।’   

 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला