राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फकर्ने

    राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फकर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार स्वदेश फर्किदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी आज बेलुका ७ः४० बजे काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कतारका अमिर शेख तमिम बीन हमाद अल थानीसँग भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो ।

राष्ट्रपति भण्डारी सोमबार कतारको चारदिने राजकीय भ्रमणमा जानु भएको हो । भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहितको टोली सहभागी रहेको छ ।

 

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला