प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था सुधारोन्मुख

          प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको  त्रिवि शिक्षण अस्पताल अन्र्तगतको मनमोहन कार्डियो सेन्टरले बताएको छ । छातीमा संक्रमण देखिएपछि सोमबार बिहान ४.३० बजे अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थबारे अस्पतालले पत्रकार सम्मेलन गरेर अवस्था सामान्य रहको  जानकारी दिएको हो ।  

ओलीको छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा असन्तुलित देखिएको हुँदा केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताइएको छ । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा उत्तम कृष्ण श्रेष्ठलेद्वारा जारी विज्ञप्तिमा भनिएको छ प्रधानमन्त्रीको स्वस्थ्य अवस्था सुधारउन्मुख रहेको छ । केही दिनदेखि अस्वस्थ्य भएका प्रधानमन्त्रीबारे आइतबार सचिवालयले विज्ञप्ति जारी गरी स्वथ्यमा सुधार भएको बताएको थियो ।

 

प्रधानमन्त्रीको स्वस्थ्य अवस्था बुझ्न नेता तथा कार्यकर्ताको अस्पतालमा भीड लागेको छ । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृह मन्त्री रामबहादुर थापा लगायत प्रधानमन्त्री ओलीको स्वस्थ्य अवस्था बुझन अस्पताल पुगेका छन् ।  

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला