सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो १ जना मृत्यु, ७ घाइते

   सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बस सुनकोसीमा खस्यो १ जना मृत्यु, ७ घाइते

सिन्धुली । सिन्धुलीको मरिणबाट काठमाडौं आउँदै गरेको बस सुनकोसी गाँउपालिकाको ५ रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा १ जनाको मृत्यु भएको छ । घटनामा परेर सात जना घाइते भएका छन्। मृतक र घाइतेको सनाखत भइ नसकेको इलाका प्रहरी कार्यालय खुर्कोटले बताएको छ ।

घटनास्थलबाट ७ जनालाई उद्धार गरी उपचारकालागि धुलीखेल तर्फ पठाईएको र नदी बाट एउटा शव निकालिएको बताइएको छ ।  घाईतेहरु मध्ये ४ जनाको अवस्था गम्भिर र ३ जनाको अवस्था सामान्य रहेको छ।

उनीहरु सवैलाई उपचारका लागि धुलीखेल तर्फ पठाईएको छ। सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको सुपर बासुकीको ना.६ ख ९१२ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ९९ प २५ ९७ नम्बरको मोटसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

विप्लव माओवादीले लियो धनगढीमा भएको

तरकारीको मूल्य अनियन्त्रित भएसँगै

सुत्केरीको मृत्युपछि थापाथली अस्पताल

बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रदेश नं २ का मन्त्रीहरूले एक महिना

वर्षाले जनकपुर–जयनगर रेल्वेको

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला