वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी गोरखापत्रको कार्यकारी अध्यक्ष नियुक्त

   वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी गोरखापत्रको कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं । वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी गोरखापत्रको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो ।

नेपाली पत्रकारिताको ‘सम्पदा’ गोरखापत्रलाई अझ पठनीय बनाउने आफ्नो पहिलो प्राथमिकता हुने भण्डारीले बताए । उनले भने,‘गोरखापत्रलाई जनताको पत्रिका हो भन्ने अनुभूत गराउनु जरूरी छ ।’ कान्तिपुर राष्ट्रिय दैनिकमा स्थापनाकालदेखि संलग्न रहेका भण्डारी प्रमुख समाचारदाता हुँदै फिचर सम्पादकको भूमिका निर्वाह गरेका थिए । 

चर्चित ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ स्तम्भ लेख्दै आएका भण्डारी विकास पत्रकारितामा पनि उत्तिकै सक्रिय छन् । 

२०४१ सालदेखि माध्यम साप्ताहिकबाट पत्रकारिता थालेका उनले २०४७/२०४८ सम्म सुरूची साप्ताहिकमा उपसम्पादक भएर काम गरेका थिए । भण्डारी २०७४ सालदेखि सदृष्य अनलाइनको प्रधानसम्पादक छन् । उहाँको सफल कार्यकालको शुभकामना ।

 

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला