नयाँ नोट सटही सुरू

    नयाँ नोट सटही सुरू

काठमाडौं । बडा दशैंको अवसर पारेर नेपाल राष्ट्र बैंकले आज देखि नयाँ नोट सटही सुरू गरेको छ । विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थामार्फत प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट बजारमा प्रवाह गरेको छ । आइतबारदेखि  नै नयाँ नोट वितरण सुरु हुने राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिएका छन् ।

नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने छ ।

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला