काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाउदै त्यस्ता तत्वलाई परास्त गर्ने बताएका छन् ।
सरकारको कामका विषयलाई लिएर अनेक टिप्पणी गरिएको भन्दै सरकारको गेयर बदलल्नु पर्ने बेला आएको प्रचण्डले बताए । पार्टी भातृ संगठन र तल्लोतहका कमिटी एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।
शनिबार दशैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने बताए ।
प्रकाशित २0 आश्विन २0७५ , शनिबार | 2018-10-06 06:56:53
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार