सरकारको गियर फेर्ने बेला आयोःप्रचण्ड

     सरकारको गियर फेर्ने बेला आयोःप्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई उल्टयाउने षड्यन्त्र भइरहेको आरोप लगाउदै त्यस्ता तत्वलाई परास्त गर्ने बताएका छन् ।

सरकारको कामका विषयलाई लिएर अनेक टिप्पणी गरिएको भन्दै सरकारको गेयर बदलल्नु पर्ने बेला आएको प्रचण्डले बताए ।   पार्टी भातृ संगठन र तल्लोतहका कमिटी एकीकरणको विषयमा पार्टी भित्र ठूलो व्यवधान नरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै पूर्णता दिने दाबी पनि गरे ।

शनिबार दशैंलगायतका चाडपर्वको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आइतबार बस्ने सचिवालय बैठकले सो सम्बन्धमा आवश्यक निर्णय लिने बताए ।

 

प्रतिकृया दिनुहोस

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

कृषि मन्त्रालय खारेज गर्नुपर्छःसांसद

निजी विद्यालयसँग १ लाख घुस लिने सहायक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला