एनसेलको आँगनमा मेडिसिटीको आँखा शिविर

  एनसेलको आँगनमा मेडिसिटीको आँखा शिविर

ललितपुर । नेपाल मेडिसिटी अस्पतालले बिहिबार एनसेलका झण्डै २०० कर्मचारीको आँखा परीक्षण गरेको छ । संस्थागत कर्मचारीका निमित्त शुरू गरिएको ‘वान डे विथ कर्पोरेट’ अभियान अन्तर्गत एनसेलका कर्मचारीको आँखा परीक्षण गरिएको हो ।

सो क्रममा नेपाल मेडिसिटीकी नेत्र विभाग प्रमुख डा. पूजा लामा सहितको टोलीले आँखाको भिजन टेष्टिङ्ग र क्याटराक्ट टेष्ट अर्थात मोतिविन्दु जाँच गर्नु भएको थियो । प्रायजसो कम्प्युटर र विद्युतीय उपकरणसँग काम गर्नुपर्ने भएकाले अधिकांशको आखाँमा समस्या हुने गरेको डा. लामाको अनुभव छ । कम्प्युटरमा काम गर्नेक्रममा चस्माको प्रयोग अति आवश्यक पर्ने भएकाले यसको प्रयोग गर्न लामाले जोड दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

कृषि मन्त्रालय खारेज गर्नुपर्छःसांसद

निजी विद्यालयसँग १ लाख घुस लिने सहायक

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला