काठमाडौंमा ५ किलो सुनसहित १ व्यक्ति पक्राउ

 काठमाडौंमा ५ किलो सुनसहित १ व्यक्ति पक्राउ

 काठमाडौं । काठमाडौंका बालाजु तिनपिप्लेबाट पाँच किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   महानगरीय प्रहरी परिसरको टोलीले बुधबार बिहान रसुवाको केरुङ नाका हुँदै काठमाडौं भित्र्याउन लागेको भन्ने सुराकीका आधारमा सुन सहित १८ वर्षीय सोबहादुर तामाङलाई पक्राउ गरेको हो।

बालाजुको तीनपिप्लेमा चेकजाँच गर्दा सुनसहित तामाङलार्इ  पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ । सुन कसको हो र कहाँ लान लागेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला