कञ्चनपुर फेरि आन्दोलित

  कञ्चनपुर फेरि आन्दोलित

काठमाडौं । निर्मला हत्याबारे छानबिन गर्न गठित उच्चस्तरीय छानविन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिकको माग राख्दै कञ्चनपुरका महिला आन्दोलनकर्मी  आन्दोलित भएका छन् । निर्मलाको न्यायका लागि दवाबमूलक संघर्ष समिति बनाएर अधिकारकर्मी फेरि आन्दोलित भएका हुन् ।

कञ्चनपुरका राजनीतिक दल, अधिकारकर्मी, नागरिक समाजलगायतले दवाबमूलक संघर्ष समितिमार्फत आइतबारबाट संयुक्त रुपमा विरोध कार्यक्रम आयोजना गरेका छन् । निर्मलाको हत्या भएको दुई महिना कटिसकेपनि सरकारले अपराधी पहिचान नगरेकाले पुनः आन्दोलन थालेको स्थानीय हरिदत्त वडुले बताए ।

निर्मलाको बलात्कारपछि हत्या भएको ६६ दिन पुगेको छ । तर, अहिलेसम्म न हत्यारा पत्ता लागेको छ, न त उच्चस्तरीय छनविन समितिले बुझाएको प्रतिवेदन नै सरकारले सार्वजनिक गरेको छ ।

निर्मलाको घटनामा प्रहरीमाथि मात्रै होइन सरकारप्रति पनि स्थानीयको शंका छ । घटनाको अनुसन्धानमा प्रहरीबाट भएको त्रुटी र अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई कारबाहीको दायरामा नल्याइनुले पनि अपराधीको संरक्षणमा सरकार आफैँ लागेको अर्थ लगाइएको छ ।

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला