डा.भट्टराईलाई अमेरिकामा कालो झण्डा

              डा.भट्टराईलाई अमेरिकामा कालो झण्डा

टेक्सास । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई अमेरिकामा भन्दै कालोझण्डा देखाइएको छ ।

टेक्सासको डालसमा शनिबार नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रमका लागि पुगेका भट्टराईलाई तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व बेला गरेको हिंसा र जथाभावी सर्वसाधारणको हत्या गरेको आरोपमा कालो झण्डा देखाइएको हो ।

एनआरएनए टेक्सास च्याप्टर, नेपाली समाज टेक्सास लगायतको संयुक्त आयोजनामा कार्यक्रम शुरु हुनै लाग्दा हल भित्र पस्ने क्रममा डा. भट्टराई तथा उनकी पत्नी हिसिला यमीलाई कालो झण्डा देखाइएको हो ।

माओवादी  क्रममा हजारौं निर्दोष नेपाली नागरिकको हत्या, अपहरण गरेको तथा हजारौंलाई बिस्थापित हुन बाध्य पारिंदा डा भट्टराई पनि नाइकेमध्येका एक भएकोले बिरोध स्वरुप युद्ध अपराधीलाई अमेरिकामा कालो झण्डा देखाएको तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टरार्इले बताए ।

 

 

प्रतिकृया दिनुहोस

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनको

लोक सेवा आयोगले गरेको विज्ञापन संविधानसम्मःकार्यवाहक

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला