वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको हृदयाघातबाट मृत्यु

    वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको हृदयाघातबाट मृत्यु

काठमाडौं । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको हृदयाघातबाट मृत्यु भएको छ । गएराती सुतेकै अवस्थामा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । ८३ बर्षीय मिश्रलाई उच्च रक्तचापको समस्या थियो ।

मिश्र  दुई दशकदेखि प्रायः सार्वजनिक कार्यक्रममा नजाने आफ्नो निवास (गुफा) बसेका थिए ।   उनको आत्मकथा ‘हर्मिताज’ र ‘अढाई दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो। उनका श्रीमति दुइ छोरा र दुइ छोरी छन् । मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका बुवा हुन् ।

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला