बन्दले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

   बन्दले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

इलाम । राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण मेची राजमार्गमा सवारी साधन थोरै चलेका छन भने शिक्षण संस्था कलकारखाना केहीमात्र सञ्चालन भएका छन् ।

बन्दले इलाम, पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाको जनजीवन प्रभावित बनेको छ।  ती जिल्लामा उद्योग, कलकारखाना, बजार, पसल, शिक्षण संस्थालगायत सबैतिर बन्दको प्रभाव परेको छ ।

१८३१ साल साउन २२ गते नेपाल एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्दा लिम्बुवान भूमि गुमेको दिनलाई स्मरण गर्दै पार्टीले प्रस्तावित लिम्बुवान क्षेत्र बन्द गराएको पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाको भनाइ छ । यही कारण साउन २२ लाई हामी सधैं कालो दिनका रूपमा मनाउने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

२ नं प्रदेशका सामाजिक विकास मन्त्रीले

शंकराचार्यको महिमा सरकारले बुझेनः

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि