जाजरकोटमा पहिरोले पुरेर ५ जनाको मृत्यु

जाजरकोटमा पहिरोले पुरेर ५ जनाको मृत्यु

जाजरकोट । आइतबार रातीको अविरल वर्षाका कारण आएको पहिरोमा परेर  जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिकै एकै परिवारका ४ जनासहित ५ जनाको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ५ पहिरोमा ५ ओटा लाश प्राप्त भएको भन्दै सनखत हुन बाँकी रहेको बताए ।

पहिरोले तीर्थ बोहरा र गोपाल सुनारको घर पुरेको छ।  बोहराको घरमा डेरा गरी बस्ने लालबहादुर लोहारकी श्रीमती, छोरी र दुई छोराको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन।  लालबहादुर लोहारको भने जीवितै उद्धार गरेर जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

गोपाल सुनारको घरसमेत पुरिएकाले उद्दार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । अहिले घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सक्रियतामा उद्दार कार्य जारी रहेको छ।

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला