कक्षा १२ को नतिजा अहिले ९.३० बजे सार्वजनिक हुने

      कक्षा १२ को नतिजा अहिले ९.३० बजे सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा बिहीबार (आज) बिहान ९.३० सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनका लागि परीक्षा बोर्डको बिहान ८.३० बजेदेखि बसिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड काठमाडौं कार्यालयलका प्रमुख सन्तोषकुमार अर्यालका अनुसार नतिजा प्रकाशनका लागि बोर्ड बैठक जारी छ, ९.३० बजेसम्ममा कक्षा १२ का नतिजा सार्वजनिक हुन्छ । वैशाखमा सञ्चालित कक्षा १२ को परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् । सबै विषयको परीक्षा एकैपटक सार्वजनिक गरिने बोर्डले बताएको छ ।  यसपटक नियमित परीक्षार्थीको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गरिने बोर्डले बताएको छ ।

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला