प्रधानमन्त्री ओलीले प्रस्तावित प्रधानन्यायाधीस जोशीलाई राजीनामा गर्न सुझाव दिए

प्रधानमन्त्री ओलीले प्रस्तावित प्रधानन्यायाधीस जोशीलाई राजीनामा गर्न सुझाव दिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई राजीनामा गर्न सुझाव दिएका छन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले शैक्षिक योग्यताको प्रमाणको विषय विवादमा आएकाले राजीनामा दिनु राम्रो हुने सल्लाह दिएका थिए । ‘जवाफमा जोशीले समितिको निर्णय फेस गर्ने’बताएको बालुवाटार स्रोतले बताएको छ । कामु प्रधानन्यायाधीस जोशीलाई नेकपाले साथ नदिने रणनीति बनाएको छ ।  

पन्ध्र सदस्यीय समितिमा नेकपाका नौ, अर्को सत्तारुढ दल फोरमका एक, सरकारलाई समर्थन गरेको राजपाका एक र कांग्रेसका चार सदस्य छन् । समितिमा सरकारमा रहेका नेकपा र फोरमका गरी दश सदस्य छन् । भोटिङ नै भएमा पनि यो संख्या दुई तिहाई भएकाले जोशीको नाम अस्वीकार गर्न सरकारलाई सजिलो छ ।

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला