पृथ्वीराजमार्गको कुरिनटारमा बस दुर्घटना ६ जनाको मृत्यु २२ घाइते

   पृथ्वीराजमार्गको कुरिनटारमा बस दुर्घटना ६ जनाको मृत्यु २२ घाइते

काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस  कुरिनटार नजिक  चुम्लिङटारमा दुर्घटना हुँदा  ६ जनाको मृत्यु छ। घटनामा २२ जना घाइते भएका छन्।

मृतकहरुको सनाखत भइसकेको छैन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष, दुई महिला र एक बच्चा छन्।

२२ जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको छ ।  ना ६ ख २५०६ नम्बरको बस  र पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा ट्रकसँग जुध्दा बस त्रिशुलीमा खसेको हो। ना ५ प ७४०९ को ट्रकसँग बस ठोक्किएको हो।  बस सडकबाट करिब ७० मिटर तल त्रिशुली नदीको किनारमा पुगेको थियो।    

 

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला