केसीको अनसन २७ औं दिनमा,समर्थकहरुको र्‍यालीमा प्रहरीको हस्तक्षेप

केसीको अनसन २७ औं दिनमा,समर्थकहरुको र्‍यालीमा प्रहरीको हस्तक्षेप

काठमाडौं । विहीबार प्रा.डा. गोविन्द केसीको अनसनका मागहरु तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिने उद्देश्यका साथ आयोजना गरिएको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्रीलाई दबाब दिन शिक्षण अस्पताल महाराजगन्जबाट सुरु भई प्रधानमन्त्री निवास बालुवाटारसम्म जान लागेको विद्यार्थी र चिकित्सकहरु सम्मिलित र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो ।

केसीको अनसन २७ औं दिनमा प्रवेश गर्दापनि उनको मागको सुनुवाई नभएको भन्दै दबाब दिनका लागि यो र्‍यालीको आयोजना गरिएको हो । उनीहरुको र्‍यालीलाई प्रहरीले सुरुमा शिक्षण अस्पतालको गेटमा नै रोक्ने प्रयास गरेको थियो । त्यहाँबाट बिस्तारै प्रहरी तालिम केन्द्रसम्म पुगेको र्‍यालीलाई प्रहरीले अगाडि बढ्न नदिएपछि विद्यार्थी र प्रहरीबीच ठेलमठेल भएको हो ।

र्‍यालीलाई रोक्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको हो । साथै ३६ जना पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

कानुनमा खोट छैन,डाक्टरले नयाँ कानून

कर बृद्धिको कर्मचारीद्वारा वचाव

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि