टिमुरे पहिरोमा परेर ४ जनाको मृत्यु, ५ वेपत्ता

       टिमुरे पहिरोमा परेर ४ जनाको मृत्यु, ५ वेपत्ता

          रसुवा ।  रसुवाको गोसाईकुण्ड गाउँपालिका टिमुरेमा पहिरो जाँदा मृत्यु भएको ४ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ का अन्दाजी ४२ वर्षका श्याम श्रेष्ठ, २७ वर्षका विक्रम श्रेष्ठ, ४५ वर्षका मंगल तामाङ र सोही गाउँपालिका– ४ का वर्ष ३७ का रेशम खड्का रहेका छन् । उनीहरु सबै कन्टेनरका चालक भएको प्रहरीले बताएका छ ।  

बिहीबार राती गएको पहिरोमा परेर अन्य ५ जना अझै वेपत्ता छन् । पहिरोमा परेका १२ जनाको उद्धार गरिएको छ ।

चीनसँगको उत्तरी नाका रसुवागढी नजिकको टिमुरे बजारमा पहिरो गएको हो । अहिले नेपाली सेना, प्रहरी र स्थानीयले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेका छन् ।

टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पनि पहिरोले पुरेको छ । पहिरोले केही होटल, घर तथा गाडीहरु पनि पुरेको छ । दुईवटा होटल र एक घर पुरिएकाछन् । तीनवटा ट्रकमा क्षति पुगेको छ ।

 

प्रतिकृया दिनुहोस

कानुनमा खोट छैन,डाक्टरले नयाँ कानून

कर बृद्धिको कर्मचारीद्वारा वचाव

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि