डा.गोविन्द केसीद्वारा सरकारी हेलिकप्टमा काठमाडौं जान अस्वीकार

           डा.गोविन्द केसीद्वारा सरकारी हेलिकप्टमा काठमाडौं जान अस्वीकार

जुम्ला । चिकित्सा शिक्षा सुधारका लागि २० दिनदेखि जुम्लामा अनसनरत प्राडा.गोविन्द केसीले सरकारी हेलिकोप्टरमा काठमाडौं आउन अस्वीकार गरेका छन् । उपचारका नाममा सरकार अनशन तुहाउने रणनीति बनाएको भन्दै डा.केसीले   काठमाडौं नजाने अडान राखेका छन्।

सरकारले आज बिहान नेपाली सेनाको हेलिकोप्टर पठाएकोमा डा. केसीले काठमाडौं जानै पर्ने भएमा आफ्नै हिसाबले जाने अडान राखेका हुन्।

सरकार साच्चै गम्भीर भएको हो भने आफू अनसन तोडन तयार भएको भन्दै माग पुरा नभएसम्म आफू जुम्लामै अनसन जारी राख्ने डा.केसीको भनाइ छ । राज्यको आतंकबाट आफू विचलित नहुने डा.केसीले बताए ।   ‘प्रहरीले डा. केसी अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तक्षेप गर्दै बल प्रयोग गर्दा बिरामीका कुरुवा, डाक्टर, नर्स लगायत घाइते समेत भएका थिए ।

 

प्रतिकृया दिनुहोस

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

यस्ता छन् सरकारका निर्णयः

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला