काठमाडौं बाहिर मेडिकल कलेज खोल्नुपर्छ : मधेशी चिकित्सक संघ

काठमाण्डौ । मधेशी चिकित्सक संघले डा. गोविन्द केसीको अनशनप्रति सर्मथन जनाउँदै उनको जीवन रक्षाको अपिल गरेको छ ।  संघका प्रवक्ता डा. विनय पञ्जियारले माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्नचिन्ह खडा भैसकेको बताउँदै उक्त प्रतिवेदनमाथि पुनरावलोकन हुनुपर्ने माग गरे । 

उनले भने, ‘सरकारले अब काठमाडौँ उपत्यका बाहिर मेडिकल कलेज खोल्ने बाटो खोलिदिनुपर्छ । यसमा अनशनरत् डा. केसीले पनि विरोध गर्नुहुँदैन । कि त सरकारले आफ्नै लगानीमा सुपर स्पेसियालिटीसहितका अस्पताल खोलिदिनुपर्छ कि त नेपाल मेडिकल काउन्सिल र विश्वविद्यालयहरुको मापदण्ड पूरा गरेका मेडिकल कलेजलाई ढिलो नगरी सम्बन्धन दिनुपर्छ ।’

  डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक बन्दै गैरहेको बताउँदै डा. विनय पञ्जियारले डा.केसीको जीवन रक्षाप्रति सरकारले गम्भीर हुँदै छिटो कदम चाल्नुपर्ने बताए । 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला