निषेधित क्षेत्र तोड्दै नेवि संघको प्रदर्शन 

   निषेधित क्षेत्र तोड्दै नेवि संघको प्रदर्शन 

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेवि संघ) ले सरकारले लगाएको निषेधित क्षेत्र तोडेको छ । काठमाडौं माइतीघर मण्डलामा बुधबार दिउँसो २ बजे नेवि संघले निषेधित क्षेत्र तोड्दै सरकार विरुद्ध नाराबाजी गरेको थियो ।

  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेवि संघका पूर्व अध्यक्ष प्रदिप पौडेलको नेतृत्वमा विद्यार्थीहरु समूहले निषेधित क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।  गृहमन्त्रालयले एक साता अघि माइघर लगायत देशका अन्य स्थानलाई पनि   निधेषित क्षेत्र तोकेको थियो । कार्यक्रमलाई प्रदिप पौडेल, नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले लगायतले सम्बोधन गर्दै गंगामाया अधिकारीको जीवन रक्षाका साथै डा. गोविन्द के.सीका माग सम्बोधन गर्नुपर्ने माग राखेका थिए ।   

प्रतिकृया दिनुहोस

बिहीबारबाट मौसममा सुधार आउने

बिआरआईबाट नेपालले लाभ लिन्छः अध्यक्ष

सिद्धार्थराजमार्गको सिद्धबाबा क्षेत्रमा

यस्ता छन् सरकारका निर्णयः

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला