चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण छिट्टैःप्रधानमन्त्री 

 चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण छिट्टैःप्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण उपलव्धिमूलक भएको बताएका छन् । ६ दिने भ्रमणबाट स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भेटमा आफूले नेपाल भ्रमणको निम्तो दिएको र सीका तर्फबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।  त्यसअवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सिले छिट्टै नेपाल भ्रमण गर्नेमा आफू विश्वस्त रहेको बताए। चीन भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यान्वयनका लागि विशेष संयन्त्र समेत निर्माण हुने भएकाले कार्यान्वयनमा समस्या नआउने प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल सञ्चालनसहितका १४ वटा सम्झौता भएका छन्।  

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला