पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, ३ जनाको मृत्यु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ पानीधारामा शुक्रबार बिहान भएको माइक्रोबस  दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।  

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।  अन्य नौं जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले 

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । मृतक सबै माइक्रोमा सवार यात्रु हुन् । मृतकको सनाखत अझै सनाखत भइसकेको छैन् । 

घाइतेहरुलाई उपचारका लागि चितवन ल्याइएको छ । दुर्घटनामा बिहान करिब साढे सात बजे भएको हो । दुर्घटनामा परेको ट्रक सडकबाट करिब ४० मिटर तल खसेको छ भने माइक्रोबस सडकमै रहेको छ । 

प्रतिकृया दिनुहोस

अख्तियारका निवर्तमान आयुक्त पाठकमाथि

समान सुविधा नपाए आन्दोलनमा उत्रिनेःगेसो

पशुपति शर्माको गीत बन्द गर्नु नागरिक

६६२ सहसचिवको समायोजन, फागुन ३ सम्म

ओली–प्रचण्डको कुरा मिल्यो, प्रचण्डलाई

ईपीजीको प्रतिवेदन दुबै देशका सरकारले

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला