उपत्यकामा सञ्चालित बाजेको सेकुवा ६ आउटलेटमा शिलबन्दी

   उपत्यकामा सञ्चालित बाजेको सेकुवा ६ आउटलेटमा शिलबन्दी

 काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गरिरहेको छानबिन समितिले काठमाडौं उपत्यकामा सञ्चालित ६ ओटा बाजेको सेकुवा रेष्टुरेण्टमा छापा मार्नुका साथै शिलन्दी गरेको छ । 

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बुधबार दिउँसो बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरमा रहेका बाजेको सेकुवा आउटलेट सिलबन्दी गरेको हो ।  

सुन तस्करीका एक अभियुक्त चेतनाथ भण्डारी र उनको परिवारले सञ्चालन गरेको नेपालको चर्चित व्राण्डका ६ ओटै आउटलेट शिल गरिएको हो । समितिले मोरङ जिल्ला अदालतको आदेशमा छापा मारेको थियो ।  बाजेको सेकुवा हाल देशभर १३  स्थानमा सञ्चालमा छ । २  सय  जनालाई रोजगारी दिँदै आएको यस रेष्टुरेन्टको संस्थापक दिनानाथ भण्डारी हुन् ।  

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला