गुण्डागर्दीमा संलग्न अशोक लामालाई प्रहरीले युुएन पार्कमा गोली हान्यो

गुण्डागर्दीमा संलग्न अशोक लामालाई प्रहरीले युुएन पार्कमा गोली हान्यो

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरको युुएन पार्कमा गुण्डागर्दीमा संलग्न अशोक लामामाथि गोली प्रहार गरेको छ ।

महाशाखा टोलीले पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण गरेपछि उनीमाथि गोली चलाइएको महाशाखा प्रमुख धिरजप्रताप सिंहको भनाइ छ । उनका अनुसार खुट्टामा गोली लागेका लामाको वीर अस्पतालमा उपचार भइरहेको छ । लामाले ललितपुर क्षेत्रका व्यापारी र घरजग्गा व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला