जुम्लामा तारा एयरको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना,१६ यात्रुसहित चालक दल सकुशल 

जुम्लामा तारा एयरको विमान धावनमार्गमा चिप्लिएर दुर्घटना,१६ यात्रुसहित चालक दल सकुशल 

सुर्खेत । नेपालगञ्जबाट जुम्लाका लागि उडेको तारा एयरको ट्विनेटेर विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । 

९ एमएइभी कल साइनको विमान शनिबार दिउँसो सवा तीन बजे अवतरणको क्रममा जुम्ला विमानस्थलमा दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । विमान अवतरणका क्रममा धावनमार्गमा अघिल्लो भागको चक्का पन्चर भएर धावनमार्गमा नोज ठोक्किन पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

चालक दलका दुई सदस्यसहित विमानमा सवार १६ यात्रु कुशल रहेको बताइएको छ । ‘विमान दुर्घटनामा परेको हो तर मानवीय क्षती छैन,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुराले पनि दुर्घटनाको पुष्टि गर्दै भने ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला