अधिकार क्षेत्र वाहिर गएर निर्माणव्यवसायी पक्राउ गर्ने कार्य नरोके आन्दोलमा उत्रिनेःसंघ

अधिकार क्षेत्र वाहिर गएर निर्माणव्यवसायी पक्राउ गर्ने कार्य नरोके आन्दोलमा उत्रिनेःसंघ

काठमाडौं । सरकारले निर्माण व्यवसायीलाई कार्यक्षेत्र वाहिर गएर पक्राउ गर्ने गरेको आरोप नेपाल लोकतान्त्रिक निर्माण व्यवसारी संघले लगाएको छ । 

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयको आदेशभन्दै कार्यक्षेत्रभन्दा बाहिर गएर निर्माण व्यवसायीहलाई पक्राउ गर्ने र वयान लिने काम कार्य तुरुन्त बन्द गर्न संघले अनुरोध गरेको छ ।   सार्वजनिक खरिद ऐन र नियमावली विद्यमान रहेको अवस्थामा गृह मन्त्रालयले अनावश्यक हस्तक्षेप गरि ऐन नियम विपरित निर्माण व्यवसायीहरुलाई पक्रने र थुन्ने कार्यले निर्माण व्यवसायीहरुलाई त्रसित र आतंकित बनाएको संघको भनाइ छ ।

ठेक्का सम्झौता अनुसार काम नगर्ने ठेकेदारहरुलाई कानूनमा भएको व्यवस्था अनुसार कारवाही गर्न सार्वजनिक निकायलाई सक्रिय बनाउनुको सट्टा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर गृह प्रशासनले निर्माण व्यवसायीहरुलाई धर पकड गरेको भन्दै लोकतान्त्रिक निर्माण व्यवसायी संघले आपत्ति जनाएको हो ।

संघका अध्यक्ष हुमनाथ कोइरालाले जारी गरेको विज्ञप्तिमा निर्माण व्यवसायीहरुलाई आतंकित बनाइ निर्माण व्यवसायीलाई  निरुत्साहित गर्ने कार्य तत्काल बन्द आग्रह गर्दै उक्त कार्य नरोकिए निर्माण कार्य ठप्प पार्ने संघले चेतावनी दिएको छ ।  

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला