पाल्पामा सहकारी अवलोकनमा हिडेको बस दुर्घटनामा १३ जनाको मृत्यु (अपडेट)

  पाल्पामा सहकारी अवलोकनमा हिडेको बस दुर्घटनामा १३ जनाको मृत्यु (अपडेट)

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । शुक्रबार बिहान लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेनको समूह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिडेको लु १ ख ९७५  बस दुर्घटनामा परेको हो ।

मृत्यु हुनेको विवरणः

तानसेन –४ विष्णुमान बज्राचार्य

तानसेन –३ देवेन्द्रलाला प्रधान

तानसेन –३ कृष्णमान बज्राचार्य

तानसेन –३ छत्रमान शाक्य

तानसेन –६ सुशिलप्रसाद श्रेष्ठ

तानसेन –४ कृष्णबहादुर बोहोरा

तानसेन–६दुर्गाबहादुर सारु

तानसेन–२ लोकनाथ ढकाल

तानसेन–३ बसन्ती खाँण

तानसेन–६ गीता बुढाथोकी

तानसेन–३ कमला कार्की

तानसेन–६ सचिन बज्राचार्य

एक जना महिलाको सनाखत हुन बाँकी

दुर्घटनमा १४ जना घाइते रहेको प्रहरी बताएको छ ।  दुर्घटनामा घाइतेहनेहरुमा प्रफुल्ल शर्मा, सवारी सहचालक विमल रन्जन,उत्तम कुमार बज्राचार्य,ओम मलेगो,मिना खाम्चा,मुना सारु, चालक अर्जुन थापा र प्रविण बज्राचार्यको,सन्तम बज्राचार्य र पूर्णमाया बज्रार्चायको उपचार भैरहेको छ ।   

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला