फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

  फरार अभियुक्त एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

विराटनगर । ३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा बिहीबार आत्मसमर्पण गरेका छन।

लामो समयदेखि फरार सूचीमा रहेका केसी आज बिहान अदालतमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेको अदालत स्रोतले जानकारी दिएको छ । अदालतले आजै उनको बयान लिएको छ । 

सुन तस्करी, हत्या र सांगठनिक अपराधलगायतका विषयमा जिल्ला प्रहरी कार्यालय, मोरङद्वारा ६३ जनामाथि मुद्दा दर्ता गरिएमा उनी फरारको सूचीमा थिए। सो घटनामा अब फरार अभियुक्तको संख्या ३१ रहेको छ।  एसएसपी खत्रीको खोजीमा २ दिन अघिमात्र अन्तर्राष्टिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो।

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला