बजेटमाथि संसदमा आजबाट छलफल 

   बजेटमाथि संसदमा आजबाट छलफल 

काठमाडौ । आर्थिक वर्ष २०७५ ०७६ को बजेटमाथिको छलफल बिहीबारबाट शुरू हुँदैछ । प्रतिनिधिसभामा बजेटमाथि छलफल हुने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।  बजेटमाथिको छलफलका तीन दिनसम्म चल्ने छ । राष्ट्रियसभामा भने शुक्रबारदेखि मात्र छलफल हुने बताइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट संघीय संसदको संयुक्त बैठकमा पेस गरेका थिए । बजेटमा प्रतिपक्षी नेपाली कांग्रेसले कतिपय विषयमा विमति जनाएको छ ।  

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला